जुनकिरी साहित्य समाजले वार्षिकोत्सव कार्यक्रम भव्य र अर्थपूर्ण रूपमा सम्पन्न
अमेरिका २१। नारद आचार्य सुदामा। जुनकिरी साहित्य समाजले आफ्नो स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा विशेष वार्षिकोत्सव कार्यक्रम भव्य र अर्थपूर्ण रूपमा सम्पन्न गरेको छ । साहित्यिक चेतना, सिर्जनशील ऊर्जा र भावनात्मक सौन्दर्यको अनुपम सङ्गम बनेको उक्त समारोहले सहभागी स्रष्टा–सर्जकहरूलाई गहिरो अनुभूति दिलाएको थियो । भर्चुअल माध्यममार्फत भएकाे वार्षिकोत्सवमा संस्थाका अध्यक्ष राजेश भण्डारीको सभाध्यक्षतामा…
