Bondi- Sydney आक्रमणका पीडितको सम्झनामा अष्ट्रेलियामा राष्ट्रिय शोक दिवस
KNA Canberra अष्ट्रेलियाले सिड्नीको Bondi क्षेत्रमा भएको यहूदी विरोधी आतंकवादी आक्रमणमा ज्यान गुमाएका निर्दोष व्यक्तिहरूको सम्झनामा २२ जनवरी २०२६, बिहीबारका दिन राष्ट्रिय शोक दिवस मनाउने घोषणा गरेको छ। उक्त आक्रमण सार्वजनिक स्थलमा भएको थियो, जहाँ आक्रमणकारीले लक्षित समुदायविरुद्ध घृणा र अतिवादी विचारधाराबाट प्रेरित भई हिंसात्मक हमला गरेको जनाइएको छ। घटनामा निर्दोष सर्वसाधारणको ज्यान गएको साथै…
