नेपाल विशेष आज (मिति ३१ डिसेम्बर २०२५ )को अपडेट
नयाँ वर्ष सन् २०२६ को हार्दिक शुभकामना। नेपाल विशेष अपडेट मिति ३१ डिसेम्बर २०२५ नयाँ वर्षसँगै ‘सिभिलियन फोर्स’ गठन गर्ने : सुदन गुरुङ काठमाडौं । जेन्जी अभियन्ता सुदन गुरुङले नेताहरूलाई सचेत गराउने, उनीहरूको कार्य–क्रियाकलापको अध्ययन गर्ने र आवश्यक सुझाव दिने उद्देश्यले ‘सिभिलियन फोर्स’ नामक नयाँ फोर्स नयाँ वर्षसँगै गठन गरिने घोषणा गरेका छन्। राप्रपा र…
