सिड्नीको चाइल्डकेयर केन्द्रमा बालबालिकामाथि कुटपिट गरेको आरोपमा कर्मचारी पक्राउपछि धरौटीमा रिहा
अष्ट्रेलियाको सिड्नीस्थित एक चाइल्डकेयर केन्द्रमा दुई साना बालबालिकालाई थप्पड हानेको आरोप लागेका एक कर्मचारीलाई अदालतले धरौटीमा रिहा गरेको छ। प्रहरीका अनुसार घटना शुक्रबार सिड्नीको दक्षिण–पश्चिम क्षेत्र पानानियास्थित Montessori Academy मा भएको हो। २४ वर्षीय जयन्द्र शाहीमाथि दिउँसो सुत्ने समयमा दुई बालबालिकाको अनुहारमा थप्पड हानेको आरोप लागेको छ। अदालतमा पेश गरिएका विवरणअनुसार उक्त घटना चाइल्डकेयर केन्द्रको…
