एनआरएनए अष्ट्रेलिया क्यानबेरा (NRNA Australia-ACT) द्वारा ‘समुदाय स्वास्थ्य तथा सचेतना कार्यक्रम’ आयोजना
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया, NCC–अष्ट्रेलिया अन्तर्गत SCC–ACT ले नेपाली समुदायको स्वास्थ्य, मानसिक सशक्तीकरण र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘Community Wellness & Awareness Event’ आयोजना गर्ने भएको छ। कार्यक्रम ११ जुलाई २०२६ (शनिबार) बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म अष्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU), क्यानबेरामा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुन आयोजकले सबै नेपाली तथा अन्य…
