मन्त्री खरेल दक्षिण कोरिया भ्रमणमा जाने- नेपाल सरकार मन्त्रीपरिषद्को प्रमुख निर्णयहरु
काठमाडौं, कात्तिक १७ – अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आगामी कात्तिक २६ मा दक्षिण कोरियाको सिओलमा हुने ११औँ ग्लोबल आइसिटी लिडरसिप फोरम मा सहभागी हुने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणका लागि स्वीकृति प्रदान गरेको हो। सरकारका प्रवक्ता खरेलका अनुसार, बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको मल्टिडोनर ट्रस्ट…
