अष्ट्रेलिया- ब्रिसबेन- लिले (Lilley) का बासिन्दाका लागि निःशुल्क Tax Return सहायता कार्यक्रम
ब्रिसबेन, अष्ट्रेलियाकी लिले (Lilley) क्षेत्रकी संघीय सांसद तथा सञ्चार र खेलकुद मन्त्री अनिका वेल्स (Anika Wells MP) ले आफ्नो निर्वाचन क्षेत्रका योग्य (Eligible) बासिन्दाहरूका लागि निःशुल्क कर विवरण (Tax Return) दर्ता सहायता कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेकी छन्। जारी गरिएको सार्वजनिक सूचनाअनुसार, लिले (Lilley) क्षेत्रका योग्य बासिन्दाहरूले कर विवरण भर्न निःशुल्क सहयोग प्राप्त गर्न सक्नेछन्।…
