अब सबै अभियुक्तमा अभियोग संशोधन लागू गर्ने नेपालको महान्यायाधिवक्ताको निर्णय तर फिर्ता लिन नेपाल बार एसोसिएसनको आग्रह
KNA-Canberra राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा मात्रै अभियोगपत्र संशोधनको स्वीकृति दिएको विषय विवादमा परेपछि महान्यायाधिवक्ता सविता भण्डारीले सबै अभियुक्तको हकमा लागू हुने गरी नयाँ निर्णय गरेकी छन्। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ भने नेपाल बार एसोसिएसन, कानुन व्यवसायी र विभिन्न सरोकारवालाले निर्णय फिर्ता…
