केन्द्रीय अध्यक्ष किरण शर्मा ज्यूद्वारा ललितपुर होस्टल व्यवसायी संघ जिल्ला कार्यालय उद्घाटन
ललितपुर,नेपाल ललितपुर होस्टल व्यवसायी संघ, नेपालको जिल्ला कार्यालय अन्तर्गत नयाँ कार्यालयको भव्य समुद्घाटन कार्यक्रम केन्द्रीय अध्यक्ष किरण शर्माज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला अध्यक्ष सिन्धु मल्ल ज्यूको सक्रिय पहल तथा केन्द्रीय अध्यक्ष किरण शर्माज्यूको विशेष सहयोगमा आयोजना गरिएको हो। यस सँगै ललितपुर जिल्लामा सञ्चालित होस्टल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसाय…
