नेपालमा विस्तृत शान्ति सम्झौता १९ वर्ष -सम्झौताका लक्ष्य अझै अधुरो “प्रचण्ड”
काठमाडौं , नेपाल नेपालमा द्वन्द्व समाप्ति र राजनीतिक रूपान्तरणको आधार बनेको ‘वृहत् शान्ति सम्झौता’ १९ वर्ष पुगेको अवसरमा वर्तमान नेपाली कम्युनिस्ट पार्टीका संयोजक (निवर्तमान माओवादी केन्द्रका अध्यक्ष) एवं विस्तृत शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सन्देश जारी गर्दै शान्ति प्रक्रियाको बाँकी कार्यहरू पूरा गर्न सबै पक्ष एकजुट हुन आग्रह गरेका छन्। २०७० मंसिर…
