अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा SSDRC- Kathamandu द्वारा अटिजम भएका बालबालिकालाई विशेष सम्मान
काठमाडौँ, नेपाल ३ डिसेम्बर २०२५ अटिजम भएका बालबालिकाको शिक्षा, थेरापी, पुनर्स्थापना र पैरवीमा १५ वर्षभन्दा बढी समयदेखि निरन्तर सक्रिय विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) ले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विभिन्न कार्यक्रमका साथ मनाउँदै अटिजम भएका बालबालिका तथा किशोर–किशोरीलाई सम्मान प्रदान गरेको छ। “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका…
