Support our independent journalism
Skip to content
kendranews australia
8 November 2026, Sunday
  • Home
  • Now In AustraliaExpand
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • OthersExpand
    • More Stories
  • In Nepali Language
  • Now In NepalExpand
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Subscribe
kendranews australia
  • अटिजम भएका विद्यार्थीले +2 मा  GPA 3.20 B+ ल्याउँदै ऐतिहासिक सफलता: समाजको भ्रम चिर्दै उदाहरणीय बने
    All Type of news | Nepali

    अटिजम भएका विद्यार्थीले +2 मा GPA 3.20 B+ ल्याउँदै ऐतिहासिक सफलता: समाजको भ्रम चिर्दै उदाहरणीय बने

    ByUmesh Dhakal August 7, 2025

    अटिजम भएका विद्यार्थीले +2 मा B+ ल्याउँदै ऐतिहासिक सफलता: समाजको भ्रम चिर्दै उदाहरणीय बने काठमाडौं, साउन २२ – अटिजम भएका विद्यार्थी आदेश राज काफ्लेले कक्षा १२ को परीक्षामा GPA 3.20 (B+) ल्याउँदै असाधारण सफलता हासिल गरेका छन्। यस उपलब्धिले समावेशी शिक्षाको शक्ति र सम्भावनालाई पुनः एकपटक उजागर गर्दै अटिजम भएका बालबालिकाको क्षमता र सम्भावनाप्रति समाजको…

    Read More अटिजम भएका विद्यार्थीले +2 मा GPA 3.20 B+ ल्याउँदै ऐतिहासिक सफलता: समाजको भ्रम चिर्दै उदाहरणीय बनेContinue

  • क्यानबेरामा नेपाली समुदाय प्रतिनिधिहरू द्वारा मन्त्री मारिसा प्याटरसनसँग भेटवार्ता- सम्बन्धित सुनचाँदी पसल ठगी प्रकरणबारे ध्यानाकर्षण
    Nepali

    क्यानबेरामा नेपाली समुदाय प्रतिनिधिहरू द्वारा मन्त्री मारिसा प्याटरसनसँग भेटवार्ता- सम्बन्धित सुनचाँदी पसल ठगी प्रकरणबारे ध्यानाकर्षण

    ByUmesh Dhakal August 7, 2025

    अष्ट्रेलियन राजधानी क्षेत्र (ACT) का नेपाली समुदाय प्रतिनिधिहरूको एक प्रतिनिधिमण्डलले प्रहरी, दमकल तथा आपतकालीन सेवा सम्बन्धी ACT मन्त्री डा. मारिसा प्याटरसनसँग हालै क्यानबेरामा दुईवटा नेपाली- अष्ट्रेलियाली स्वामित्वका सुनचाँदी पसलहरूमा भएको ठगी प्रकरणबारे फलदायी छलफल गरेको छ।  नेपाली समुदाय प्रतिनिधिमण्डलमा निम्न प्रतिनिधिहरू सहभागी थिए: डा. कृष्ण हमाल, सार्वजनिक परिषद् अध्यक्ष, फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ…

    Read More क्यानबेरामा नेपाली समुदाय प्रतिनिधिहरू द्वारा मन्त्री मारिसा प्याटरसनसँग भेटवार्ता- सम्बन्धित सुनचाँदी पसल ठगी प्रकरणबारे ध्यानाकर्षणContinue

  • कार दुर्घटनापछि गायक पशुपति शर्मा : “ग्रह कट्यो”
    All Type of news | Go To Nepali | Nepali

    कार दुर्घटनापछि गायक पशुपति शर्मा : “ग्रह कट्यो”

    BySudip Dhakal August 6, 2025August 6, 2025

    स्याङ्जा, नेपाल – लोकगायक पशुपति शर्मा बुधबार स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परे। पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएपछि उनीसहित सवार गायक शिव हमाल र घनश्याम रिजाल सामान्य घाइते भएका छन्। पशुपति शर्माको देब्रे हातको कान्छी औंला भाँचिएर ब्यान्डेज बाँधिएको छ। दुर्घटनाबारे बोल्दै शर्माले भने, “ग्रह…

    Read More कार दुर्घटनापछि गायक पशुपति शर्मा : “ग्रह कट्यो”Continue

  • अमेरिका: भिसाका लागि $15,000 धरौटी
    All Type of news | Nepali

    अमेरिका: भिसाका लागि $15,000 धरौटी

    BySudip Dhakal August 6, 2025

    ६ अगष्ट २०२५ – अमेरिका जाने मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिजनेस भिसा आवेदन गर्दा अब १५,००० डलर धरौटी राख्नुपर्ने छ। यो नियमले भिसा अवधि भन्दा बढी बस्ने (‘ओभरस्टे’) प्रवृत्ति रोक्न लक्ष्य राखेको छ। विदेश मन्त्रालयका अनुसार यो १२ महिनाको परीक्षण कार्यक्रम हो, र जानकारी अपुग भए पनि धरौटी नियम लागू हुनेछ। अन्य देशहरूमा…

    Read More अमेरिका: भिसाका लागि $15,000 धरौटीContinue

  • ह्यारिसबर्गमा नाटक भानुभक्त प्रदर्शन !
    Nepali | त्रिवेणी साहित्य मञ्च अमेरिका

    ह्यारिसबर्गमा नाटक भानुभक्त प्रदर्शन !

    ByNarad Acharya August 6, 2025April 19, 2026

    निषा पाण्डे ह्यारिसबर्गमा त्रीवेणी साहित्यिक मञ्चले  गत जुलाई २७ तारिक २०२५ मा भव्य भानुजयन्ती सम्पन्न गरेको छ । प्रा . डा. हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा आदिकवि भानुभक्त आचार्यलाई विभिन्न विद्याका प्रस्तुतीबाट सम्झना गरिएको थियो  । कार्यक्रममा अमेरिकाबाट भानुलाई पत्र पढेर र वक्तव्य मार्फत सुनाइएको थियो । यसरी पत्र सुनाउनेहरु डा . तुलाराम न्यौपाने ,…

    Read More ह्यारिसबर्गमा नाटक भानुभक्त प्रदर्शन !Continue

  • कम्युनिटी इन्डिपेन्डेन्ट्स द्वारा अष्ट्रेलियामा अनलाइन सम्मेलन : 
    Nepali

    कम्युनिटी इन्डिपेन्डेन्ट्स द्वारा अष्ट्रेलियामा अनलाइन सम्मेलन : 

    ByUmesh Dhakal August 6, 2025

    ६ अगस्ट — अष्ट्रेलियाको कम्युनिटी इन्डिपेन्डेन्ट्स प्रोजेक्ट (CIP) मा नयाँ सदस्यहरूको सक्रिय सहभागिता जारी छ। सन् २०२१ मा स्थापना गरिएको यस गैर-नाफामुखी संस्थाले समुदाय-केन्द्रित स्वतन्त्र राजनीतिक अभियानलाई समर्थन, जडान र विस्तार गर्न काम गर्दै आएको छ। CIP ले अष्ट्रेलियाभरका निर्वाचन क्षेत्रमा चलिरहेका समुदाय-नेतृत्वका अभियानहरूबीच सहकार्य र ज्ञान आदानप्रदानलाई प्राथमिकता दिएको छ। संस्थाले नयाँ सदस्यहरूलाई तालिम,…

    Read More कम्युनिटी इन्डिपेन्डेन्ट्स द्वारा अष्ट्रेलियामा अनलाइन सम्मेलन : Continue

  • भारतमा बाढी : कैयौँ बेपत्ता
    All Type of news | Nepali

    भारतमा बाढी : कैयौँ बेपत्ता

    BySudip Dhakal August 6, 2025

    ५ अगष्ट २०२५, उत्तराखण्ड – भारतको उत्तरकाशी जिल्लामा बादल फाटेर आएको बाढीमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने दर्जनौँ हराइरहेका छन्। भिडिओहरूमा पानी र लेदोको भेलले भवनहरू बगाएको देखिएको छ। उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाइएको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले युद्धस्तरमा उद्धार कार्य भइरहेको बताएका छन्। विशेषज्ञहरूका अनुसार यस्तो प्राकृतिक विपत्ति जलवायु परिवर्तनको…

    Read More भारतमा बाढी : कैयौँ बेपत्ताContinue

Page navigation

Previous PagePrevious 1 … 32 33 34 35 36 … 43 Next PageNext
Kendra News Australia
  • ☎ 0416536777
  • ✉ kendranews.aud@gmail.com
  • ⌖ 21 Bakewell Street, Coombs, ACT 2611

NIB Star Media
ABN 47 367 366 545

Quick links

  • About us
  • Work with us
  • Privacy policy
  • Terms
  • Contact

Get the news by email

© 2026 Kendra News Australia. All rights reserved.

  • Home
  • Now In Australia
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • Others
    • More Stories
  • In Nepali Language
  • Now In Nepal
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Search