Support our independent journalism
Skip to content
kendranews australia
8 November 2026, Sunday
  • Home
  • Now In AustraliaExpand
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • OthersExpand
    • More Stories
  • In Nepali Language
  • Now In NepalExpand
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Subscribe
kendranews australia
  • ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोहीप्रति नेपालका प्रधानमन्त्रीको श्रद्धाञ्जली
    Nepali

    ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोहीप्रति नेपालका प्रधानमन्त्रीको श्रद्धाञ्जली

    ByUmesh Dhakal August 1, 2026

    नेपालका प्रधानमन्त्रीले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०५१ मिटर) आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित निधन भएका सम्पूर्ण नेपाली तथा विदेशी आरोहीहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको साहस र समर्पण सदैव स्मरणीय रहने बताउनुभएको…

    Read More ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोहीप्रति नेपालका प्रधानमन्त्रीको श्रद्धाञ्जलीContinue

  • नयाँ मौलिक तीज गीत “रातो चुरा रातै सारी” सार्वजनिक
    Nepali

    नयाँ मौलिक तीज गीत “रातो चुरा रातै सारी” सार्वजनिक

    ByUmesh Dhakal July 23, 2026

    हरितालिका तीज नेपाली हिन्दु महिलाहरूको आस्था, श्रद्धा, प्रेम र संस्कृतिसँग गहिरो रूपमा जोडिएको पर्व हो। भगवान शिव र पार्वतीको पवित्र मिलनको स्मरणमा मनाइने यस पर्वमा विवाहित महिलाहरूले श्रीमानको दीर्घायु, सुख–समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामना गर्ने परम्परा रहेको छ। तीज केवल धार्मिक पर्व मात्र नभई…

    Read More नयाँ मौलिक तीज गीत “रातो चुरा रातै सारी” सार्वजनिकContinue

  • सिड्नीमा पहिलोपटक आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्डको तयारी सुरु
    Nepali

    सिड्नीमा पहिलोपटक आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्डको तयारी सुरु

    ByUmesh Dhakal July 23, 2026July 23, 2026

    सिड्नी, अस्ट्रेलिया | ग्लोबल नेपाली फिल्म अवार्ड (GNFA) को नवौं संस्करण आगामी १७ डिसेम्बर २०२६ मा पहिलोपटक अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ। कार्यक्रमको तयारीलाई औपचारिकता दिन नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबीच सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौतामा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं…

    Read More सिड्नीमा पहिलोपटक आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्डको तयारी सुरुContinue

  • अष्ट्रेलिया- ब्रिसबेन- लिले (Lilley) का बासिन्दाका लागि निःशुल्क Tax Return सहायता कार्यक्रम
    Nepali

    अष्ट्रेलिया- ब्रिसबेन- लिले (Lilley) का बासिन्दाका लागि निःशुल्क Tax Return सहायता कार्यक्रम

    ByUmesh Dhakal July 18, 2026July 18, 2026

    ब्रिसबेन, अष्ट्रेलियाकी लिले (Lilley) क्षेत्रकी संघीय सांसद तथा सञ्चार र खेलकुद मन्त्री अनिका वेल्स (Anika Wells MP) ले आफ्नो निर्वाचन क्षेत्रका योग्य (Eligible) बासिन्दाहरूका लागि निःशुल्क कर विवरण (Tax Return) दर्ता सहायता कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेकी छन्। जारी गरिएको सार्वजनिक सूचनाअनुसार, लिले (Lilley) क्षेत्रका योग्य बासिन्दाहरूले कर विवरण भर्न निःशुल्क सहयोग प्राप्त गर्न सक्नेछन्।…

    Read More अष्ट्रेलिया- ब्रिसबेन- लिले (Lilley) का बासिन्दाका लागि निःशुल्क Tax Return सहायता कार्यक्रमContinue

  • इरानसँगको समझदारी सम्झौता अन्त्य भएको ट्रम्पको घोषणा, मध्यपूर्वमा तनाव थप चुलियो
    Nepali

    इरानसँगको समझदारी सम्झौता अन्त्य भएको ट्रम्पको घोषणा, मध्यपूर्वमा तनाव थप चुलियो

    ByUmesh Dhakal July 8, 2026

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको समझदारी पत्र (Memorandum of Understanding–MoU) अब व्यवहारिक रूपमा समाप्त भएको घोषणा गरेका छन्। मध्यपूर्वमा अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच ट्रम्पको यो अभिव्यक्तिलाई दुई देशबीचको कूटनीतिक प्रयासमा ठूलो धक्का मानिएको छ। टर्कीमा आयोजित नाटो (NATO) शिखर सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता जारी राख्नुको कुनै अर्थ…

    Read More इरानसँगको समझदारी सम्झौता अन्त्य भएको ट्रम्पको घोषणा, मध्यपूर्वमा तनाव थप चुलियोContinue

  • अष्ट्रेलियामा साना व्यवसायीलाई ATO को सुझाव: कर बुझाउने समयअघि तयारी गर्न आग्रह
    Nepali

    अष्ट्रेलियामा साना व्यवसायीलाई ATO को सुझाव: कर बुझाउने समयअघि तयारी गर्न आग्रह

    ByUmesh Dhakal July 8, 2026July 8, 2026

    क्यानबेरा, अष्ट्रेलिया  अष्ट्रेलियन कर कार्यालय (ATO) ले साना व्यवसायीहरूलाई २०२५–२६ आर्थिक वर्षको कर (Tax Return) दाखिला गर्ने समयअघि आवश्यक तयारी गर्न आग्रह गरेको छ। ATO का अनुसार समयमै तयारी, सही अभिलेख (Record) राख्ने बानी र करसम्बन्धी नियमहरूको पालना गरेमा अनावश्यक गल्ती तथा जरिवानाबाट बच्न सकिन्छ। ATO की सहायक आयुक्त Angela Allen ले व्यवसाय सञ्चालनको व्यस्तताका बीच…

    Read More अष्ट्रेलियामा साना व्यवसायीलाई ATO को सुझाव: कर बुझाउने समयअघि तयारी गर्न आग्रहContinue

  • ANFS क्यानबेराद्वारा रक्तदान कार्यक्रम आयोजना, नवनिर्वाचित कार्यसमितिको पहिलो सामुदायिक कार्यक्रम
    Nepali

    ANFS क्यानबेराद्वारा रक्तदान कार्यक्रम आयोजना, नवनिर्वाचित कार्यसमितिको पहिलो सामुदायिक कार्यक्रम

    ByUmesh Dhakal July 4, 2026July 5, 2026

    क्यानबेरा, अष्ट्रेलिया। अष्ट्रेलिया–नेपाल फ्रेन्डसिप सोसाइटी (ANFS) क्यानबेराले Australian Red Cross Lifeblood, Canberra  को सहकार्यमा आगामी २५ जुलाई २०२६ मा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली समुदायमा मानव सेवा, सामाजिक उत्तरदायित्व तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यो कार्यक्रम जुन २०२६ मा सम्पन्न निर्वाचनबाट निर्वाचित ANFS क्यानबेराको नयाँ कार्यसमितिद्वारा आयोजना…

    Read More ANFS क्यानबेराद्वारा रक्तदान कार्यक्रम आयोजना, नवनिर्वाचित कार्यसमितिको पहिलो सामुदायिक कार्यक्रमContinue

Page navigation

Previous PagePrevious 1 2 3 4 5 6 … 43 Next PageNext
Kendra News Australia
  • ☎ 0416536777
  • ✉ kendranews.aud@gmail.com
  • ⌖ 21 Bakewell Street, Coombs, ACT 2611

NIB Star Media
ABN 47 367 366 545

Quick links

  • About us
  • Work with us
  • Privacy policy
  • Terms
  • Contact

Get the news by email

© 2026 Kendra News Australia. All rights reserved.

  • Home
  • Now In Australia
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • Others
    • More Stories
  • In Nepali Language
  • Now In Nepal
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Search