के छ ‘नारीको वेदना’ मा ? पुरानो सिर्जनासँग नयाँ पुस्ताको भेट, १९ वर्षपछि युट्युबमा
महिला संवेदना, सामाजिक विभेद, छुवाछूत, एचआईभी/एड्स र लागुऔषधजस्ता विषय समेटिएको चलचित्र डिजिटल माध्यममार्फत पुनः दर्शकमाझ चलचित्र निर्माण र प्रदर्शनका क्रममा प्रविधि तथा डिजिटल माध्यम आजजस्तो सहज नभएको समयको एउटा नेपाली चलचित्र करिब दुई दशकपछि फेरि दर्शकमाझ आएको छ। सन् २००७ तिर निर्माण गरिएको सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘नारीको वेदना’ अहिले युट्युबमार्फत सार्वजनिक गरिएको हो। कलाकार,…
