दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप सेप्टेम्बर १३ मा हुँदै ।
नाराद आचार्य “सुदामा “पेन्सलभेनिया अमेरिका अगस्ट ३१ गत आइतबार अमेरिकाको पेन्सलभेनिया राज्यको राजधानी ह्यारिस्बर्गमा रहेको हिमालयन तेक्वान्दोले दोस्रो हिमालयन ओपन च्याम्पियनसिप आयोजना गर्न लागेको छ । २४ स्कुलका ३ सय बढी खेलाडी सहभागी हुने पक्का भइ सकेको र धेरै स्कुल थपिने क्रम जारी रहेको हिमालयन तेक्वान्दोका सिइओ तथा मुख्य प्रशिक्षक मास्टर नकुल शर्माले पत्रकार सम्मेलन…
