क्लासिक माइग्रेसनको दोस्रो वार्षिकोत्सव क्यानबेरामा भव्य रूपमा सम्पन्न- अस्ट्रेलियामा नेपाली समुदायको विश्वास, सहयोग र सफल यात्राको दुई वर्ष
क्यानबेरा, अस्ट्रेलिया, अक्टोबर २०२५ क्लासिक माइग्रेसनले आफ्नो दोस्रो वार्षिकोत्सव क्यानबेरामा एक विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न गरेको छ। यस कार्यक्रमले संस्थाको दुई वर्षे सफल यात्रा, समुदायसँगको सहकार्य र अस्ट्रेलियाको माइग्रेसन नीति सम्बन्धी प्रगति उजागर गरेको थियो। कार्यक्रममा नेपाली समुदायका अगुवा, व्यवसायी, पेशेवर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थापना यात्राको समीक्षा र…
