NEPAFE द्वारा स्थानीय स्तरको जलवायु अभियान विषयक संवाद हुने
सिड्नी/मेलबर्न, ५ जुन २०२५ – विश्व वातावरण दिवस २०२५ को अवसरमा अष्ट्रेलियास्थित नेपाल कृषि, बन तथा वातावरण संघ (NEPAFE) ले “विश्वव्यापी समस्या – स्थानीय समाधान: समुदायबाट जलवायु परिवर्तनमा योगदान” भन्ने शीर्षकमा एक महत्वपूर्ण Webinar आयोजना गरेको छ । ५ जुन साँझ ७:०० बजे (AEST) मा भर्चुअल रूपमा सम्पन्न हुने उक्त कार्यक्रममा अष्ट्रेलिया तथा विश्वभरिबाट सहभागीहरूको…
