पत्रकारिताको आचारसंहिता र भाषा: पेशागत नैतिकताको मूल आधार- केशब बैरागी माइलो ,अमेरिका
“केशब बैरागी माइलो एक प्रतिभाशाली व्यक्ति हुनुहुन्छ। रचनाकार, साहित्यकार, पत्रकार जस्ता क्षेत्रमा आफ्नो योगदान दिँदै आउनुभएको छ। सामाजिक संलग्नताको हिसाबले अहिले उहाँ त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनिया,अमेरिकाको अध्यक्ष हुनुहुन्छ। साथै यस केन्द्र न्युज अस्ट्रेलियाको शुभचिन्तक तथा सम्पादकीय सल्लाहकारमा विशेष योगदान दिने व्यक्तित्व हुनुहुन्छ ।” पत्रकारिता समाजको ऐना हो, जसले…
