Support our independent journalism
Skip to content
kendranews australia
8 November 2026, Sunday
  • Home
  • Now In AustraliaExpand
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • OthersExpand
    • More Stories
  • In Nepali Language
  • Now In NepalExpand
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Subscribe
kendranews australia
  • अक्टोबर देखि एज केयरर ( Aged care workers)  तथा नर्सिङ क्षेत्रमा तलब दर बढ्ने
    Nepali

    अक्टोबर देखि एज केयरर ( Aged care workers)  तथा नर्सिङ क्षेत्रमा तलब दर बढ्ने

    ByUmesh Dhakal October 1, 2025

    अष्ट्रेलियाको एज केयरर ( Aged care workers) तथा नर्सिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुले अक्टोबर महिनादेखि नयाँ न्यूनतम तलब दर पाउने भएका छन्। फेयर वर्क आयोगले गरेको निर्णयअनुसार, १ अक्टोबर २०२५ पछि सुरु हुने पहिलो पुरा भुक्तानी अवधि देखि यो नयाँ दर लागू हुनेछ। तलब वृद्धि प्रत्यक्ष  एज केयरर कर्मचारीहरू र केही नर्सिङ पदहरू मा कार्यरत श्रमिकलाई…

    Read More अक्टोबर देखि एज केयरर ( Aged care workers)  तथा नर्सिङ क्षेत्रमा तलब दर बढ्नेContinue

  • आउनुहोस् यसपालिको दशैं सँगै मनाऔं- चितवन सिड्नी बोइज 
    Go To Nepali | Nepali

    आउनुहोस् यसपालिको दशैं सँगै मनाऔं- चितवन सिड्नी बोइज 

    ByUmesh Dhakal September 30, 2025September 30, 2025

    सिड्नी, अष्ट्रेलिया – सिड्नीमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै चितवन सिड्नी बोइज ले यस वर्ष विशेष दशैं उत्सव आयोजना गर्ने भएको छ। नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैंलाई आफ्नो घरदेखि टाढा भए पनि घरझैँ अनुभूति दिलाउने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रमको उद्देश्य अनुसार: “यदि तपाईं एक्लो महसुस गर्दै हुनुहुन्छ भने हामी…

    Read More आउनुहोस् यसपालिको दशैं सँगै मनाऔं- चितवन सिड्नी बोइज Continue

  • जेन- जी आन्दोलनका सहिदलाई रा प्र पा का युवाहरूको श्रद्धाञ्जली- प्रणालीगत सुधारको माग
    Go To Nepali | Nepali

    जेन- जी आन्दोलनका सहिदलाई रा प्र पा का युवाहरूको श्रद्धाञ्जली- प्रणालीगत सुधारको माग

    ByUmesh Dhakal September 27, 2025

    काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी का युवा नेताहरूले आज माइतीघर मण्डलमा भेला भई जेन- जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७५ सहिदलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। नेताहरूले हालको सरकारलाई केवल स्थितिको निरन्तरता मात्र भएको बताएका छन्। कार्यक्रममा वक्ताहरूले जेन- जी आन्दोलनमा सहभागी र समर्थन गर्ने सबैको सपना पूरा गर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूले शान्तिपूर्ण रुपान्तरणमार्फत ‘रचनात्मक समीक्षा’…

    Read More जेन- जी आन्दोलनका सहिदलाई रा प्र पा का युवाहरूको श्रद्धाञ्जली- प्रणालीगत सुधारको मागContinue

  • पूर्वप्रधानमन्त्री देउवा र दुई पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु
    Go To Nepali | Nepali

    पूर्वप्रधानमन्त्री देउवा र दुई पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    ByUmesh Dhakal September 25, 2025

    काठमाडौं, २५ सेप्टेम्बर २०८२ – सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलन गरेका केही प्रमाण परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको छ। विभागका स्रोतका अनुसार, पैसाका टुक्रा, खरानी, र सम्बन्धित व्यक्तिहरूका निवासको भिडियो प्रमाण संकलन गरिएको छ। अनुसन्धानले देउवा, परराष्ट्रमन्त्री…

    Read More पूर्वप्रधानमन्त्री देउवा र दुई पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरुContinue

  • R&DTI कर प्रोत्साहन पारदर्शिता प्रतिवेदन सार्वजनिक – ATO
    Go To Nepali | Nepali

    R&DTI कर प्रोत्साहन पारदर्शिता प्रतिवेदन सार्वजनिक – ATO

    ByUmesh Dhakal September 25, 2025

    अष्ट्रेलियाको ताजा R & DTI कर प्रोत्साहन पारदर्शिता प्रतिवेदनले 2022–23 आर्थिक वर्षमा १२,९५६ कम्पनीहरूले १६.२ अर्ब डलर बराबरको अनुसन्धान तथा विकास (R&D) मा लगानी गरेको देखाएको छ। ATOको प्रतिवेदनले दाबी गर्ने कम्पनीहरूको विवरण प्रस्तुत गरेको छ: ६,०१६ कम्पनी (४६%) साना व्यवसाय, जसको वार्षिक कारोबार १० मिलियन डलरभन्दा कम छ। ४,५०७ कम्पनी (३५%) निजी स्वामित्व वा…

    Read More R&DTI कर प्रोत्साहन पारदर्शिता प्रतिवेदन सार्वजनिक – ATOContinue

  • निर्वाचनलाई सहज बनाउन नेपालको राष्ट्रपतिद्वारा अध्यादेश जारी
    Go To Nepali | Nepali

    निर्वाचनलाई सहज बनाउन नेपालको राष्ट्रपतिद्वारा अध्यादेश जारी

    ByUmesh Dhakal September 24, 2025

    काठमाडौं, नेपाल।  अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार दिउँसो मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले अध्यादेश जारी भएको पुष्टि गर्दै यसले आगामी निर्वाचन प्रक्रियामा कानुनी जटिलता समाधान गर्ने बताएका छन्। विद्यमान कानुनअनुसार, प्रतिनिधि सभा निर्वाचन मिति तोकेपछि नयाँ मतदाता नामावली संकलन गर्न रोक लगाइँथ्यो।…

    Read More निर्वाचनलाई सहज बनाउन नेपालको राष्ट्रपतिद्वारा अध्यादेश जारीContinue

  • चितवन सिड्नी बोइजको आयोजनामा -सिड्नीमा सामुदायिक सचेतना कार्यक्रम हुने 
    Go To Nepali | Nepali

    चितवन सिड्नी बोइजको आयोजनामा -सिड्नीमा सामुदायिक सचेतना कार्यक्रम हुने 

    ByUmesh Dhakal September 23, 2025September 23, 2025

    युवा समूह चितवन सिड्नी बोइजले सामाजिक तथा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विषयमा सचेत बनाउने उद्देश्यले सामुदायिक सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले मानसिक स्वास्थ्य, सरसफाई, शिक्षा र नागरिक सहभागिता जस्ता चुनौतीहरू सामना गर्न समुदायलाई सक्षम बनाउने लक्ष्य राखेको छ। चितवन सिड्नी बोइज को आयोजनामा आगामी सेप्टेम्बर २८ मा Burwood Park, Sydney मा दिउँसो ३ बजेबाट दशैं,…

    Read More चितवन सिड्नी बोइजको आयोजनामा -सिड्नीमा सामुदायिक सचेतना कार्यक्रम हुने Continue

Page navigation

Previous PagePrevious 1 … 25 26 27 28 29 … 43 Next PageNext
Kendra News Australia
  • ☎ 0416536777
  • ✉ kendranews.aud@gmail.com
  • ⌖ 21 Bakewell Street, Coombs, ACT 2611

NIB Star Media
ABN 47 367 366 545

Quick links

  • About us
  • Work with us
  • Privacy policy
  • Terms
  • Contact

Get the news by email

© 2026 Kendra News Australia. All rights reserved.

  • Home
  • Now In Australia
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • Others
    • More Stories
  • In Nepali Language
  • Now In Nepal
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Search