Support our independent journalism
Skip to content
kendranews australia
8 November 2026, Sunday
  • Home
  • Now In AustraliaExpand
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • OthersExpand
    • More Stories
  • In Nepali Language
  • Now In NepalExpand
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Subscribe
kendranews australia
  • स्याङ्जामा मतदाता नामावली अद्यावधिक, ३४७८ नाम हटाइयो
    Go To Nepali | Nepali

    स्याङ्जामा मतदाता नामावली अद्यावधिक, ३४७८ नाम हटाइयो

    ByUmesh Dhakal September 23, 2025

    स्याङ्जामा मतदाता नामावली अद्यावधिक, ३४७८ नाम हटाइयो स्याङ्जा — जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक गर्दै ३ हजार ४७८ जनाको नाम हटाएको छ। निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाका अनुसार, मतदाता नामावलीबाट नाम हटाउने कारण मृत्यू, दोहोरो नामावली र नागरिकता परित्याग हो। यसअनुसार ३ हजार १८३ जनाको मृत्यूका कारण,…

    Read More स्याङ्जामा मतदाता नामावली अद्यावधिक, ३४७८ नाम हटाइयोContinue

  • जेन–जी विद्रोहपछि ओली पहिलोपटक सार्वजनिक-कार्यकर्तासँग भेटवार्ता
    Go To Nepali | Nepali

    जेन–जी विद्रोहपछि ओली पहिलोपटक सार्वजनिक-कार्यकर्तासँग भेटवार्ता

    ByUmesh Dhakal September 23, 2025

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन्। मंगलबार उनले युवा स‌ंघका पूर्व र वर्तमान पदाधिकारी तथा पोलिटब्युरो सदस्य महेश बस्नेतसँग सामूहिक भेटवार्ता गरेका थिए। भदौ २४ गते पछि सैनिक सुरक्षामा रहेका ओली गत सातादेखि गुण्डुमा सरेका हुन्। नयाँ स्थानमा बसाइँ सरेपछि उनले पार्टीका वरिष्ठ नेता तथा…

    Read More जेन–जी विद्रोहपछि ओली पहिलोपटक सार्वजनिक-कार्यकर्तासँग भेटवार्ताContinue

  • हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन घोषणा-दुर्गा प्रसाईँ
    Go To Nepali | Nepali

    हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन घोषणा-दुर्गा प्रसाईँ

    ByUmesh Dhakal September 23, 2025

    काठमाडौंमा मंगलवार, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा उनले अन्तरिम सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भने कि दसैँ, तिहार र छठ पर्व पछि उनीहरू वैदिक सनातन धर्म, किरात र बौद्ध धर्मसहितको हिन्दु अधिराज्य कायम गर्न आन्दोलनमा उत्रनेछन्।…

    Read More हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन घोषणा-दुर्गा प्रसाईँContinue

  • शपथ ग्रहणः नवनियुक्त चार मन्त्रीले सम्हाले जिम्मेवारी, महावीर पुनले प्राथमिकता भने विज्ञान र नवप्रवर्धन
    Go To Nepali | Nepali

    शपथ ग्रहणः नवनियुक्त चार मन्त्रीले सम्हाले जिम्मेवारी, महावीर पुनले प्राथमिकता भने विज्ञान र नवप्रवर्धन

    ByUmesh Dhakal September 22, 2025

    काठमाडौं,नेपाल  नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन्। शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।…

    Read More शपथ ग्रहणः नवनियुक्त चार मन्त्रीले सम्हाले जिम्मेवारी, महावीर पुनले प्राथमिकता भने विज्ञान र नवप्रवर्धनContinue

  • मुग्लिन–नारायणघाट सडक ५० घण्टापछि आंशिक रूपमा खुलेको छ
    Go To Nepali | Nepali

    मुग्लिन–नारायणघाट सडक ५० घण्टापछि आंशिक रूपमा खुलेको छ

    ByUmesh Dhakal September 21, 2025

    काठमाडौं — चितवनको तुइन खोला नजिक गएको शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडक करिब ५० घण्टापछि आइतबार दिउँसो एकतर्फी सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार निरन्तर पहिरो खसेका कारण सडक लामो समय बन्द रह्यो। आइतबार दिउँसोसम्ममा सडकको एक भाग खुलाइएपछि सवारीसाधनलाई पालैपालो पास गर्न सुरु गरिएको छ। सडक अवरुद्ध हुँदा…

    Read More मुग्लिन–नारायणघाट सडक ५० घण्टापछि आंशिक रूपमा खुलेको छContinue

  • Nepali

    नख्खु कारागारबाट भागेका कैदीद्वारा पत्नीको हत्या

    ByUmesh Dhakal September 21, 2025

    ललितपुरको नख्खु कारागार तोडफोडपछि फरार भएका एक कैदीले आफ्नै पत्नीको हत्या गरेको घटना सार्वजनिक भएको छ। पनौती नगरपालिका–१२, गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले आइतबार राति आफ्नी ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङलाई हत्या गरेका हुन्। घटनाबारे वडाध्यक्ष जयराम केसीले पुष्टि गरेका छन्। सन्तबहादुर जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए। गत भदौ २४ गतेको जेन-जी…

    Read More नख्खु कारागारबाट भागेका कैदीद्वारा पत्नीको हत्याContinue

  • सरकारले अध्यादेशमार्फत जेन-जी र प्रवासी नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने तयारी
    Go To Nepali | Nepali

    सरकारले अध्यादेशमार्फत जेन-जी र प्रवासी नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने तयारी

    ByUmesh Dhakal September 20, 2025September 20, 2025

    काठमाडौं।सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरी १८ वर्ष पूरा गरेका तर मतदाता नामावलीमा नाम नसमेटिएका जेन-जी पुस्ता र विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने तयारी गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, मतदाता नामावली संकलन सम्बन्धी वर्तमान कानुनले बाधा पुर्‍याइरहेको र सर्वोच्च अदालतको फैसलाअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न अध्यादेश आवश्यक भएको हो। अर्यालले…

    Read More सरकारले अध्यादेशमार्फत जेन-जी र प्रवासी नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने तयारीContinue

Page navigation

Previous PagePrevious 1 … 26 27 28 29 30 … 43 Next PageNext
Kendra News Australia
  • ☎ 0416536777
  • ✉ kendranews.aud@gmail.com
  • ⌖ 21 Bakewell Street, Coombs, ACT 2611

NIB Star Media
ABN 47 367 366 545

Quick links

  • About us
  • Work with us
  • Privacy policy
  • Terms
  • Contact

Get the news by email

© 2026 Kendra News Australia. All rights reserved.

  • Home
  • Now In Australia
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • Others
    • More Stories
  • In Nepali Language
  • Now In Nepal
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Search