Support our independent journalism
Skip to content
kendranews australia
8 November 2026, Sunday
  • Home
  • Now In AustraliaExpand
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • OthersExpand
    • More Stories
  • In Nepali Language
  • Now In NepalExpand
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Subscribe
kendranews australia
  • WHO द्वारा गाजामा इजरायली आक्रमणको निन्दा
    All Type of news | Go To Nepali | Nepali

    WHO द्वारा गाजामा इजरायली आक्रमणको निन्दा

    BySudip Dhakal July 22, 2025

    विश्व स्वास्थ्य संगठन (WHO) ले गाजाको देइर अल-बालाहमा इजरायली स्थल आक्रमणका कारण आफ्ना कामहरू गम्भीर रूपले प्रभावित भएको बताउँदै आक्रोश व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघको यस निकायका अनुसार सोमबार इजरायली सेनाले WHO का कर्मचारी र तिनका परिवार बसोबास गर्दै आएको भवनमाथि आक्रमण गर्नुका साथै त्यहाँ आश्रय लिइरहेका मानिसहरूमाथि दुव्र्यवहारसमेत गरेको थियो। साथै, संगठनको मुख्य गोदाम…

    Read More WHO द्वारा गाजामा इजरायली आक्रमणको निन्दाContinue

  • ढाकामा भएको सैनिक विमान दुर्घटनामा २५ बालबालिकासहित २७ को मृत्यु
    All Type of news | Nepali

    ढाकामा भएको सैनिक विमान दुर्घटनामा २५ बालबालिकासहित २७ को मृत्यु

    BySudip Dhakal July 22, 2025July 22, 2025

    बंगलादेशको राजधानी ढाकास्थित उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सोमबार एक सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। दुर्घटनामा एक पाइलट र एक शिक्षकको पनि मृत्यु भएको छ भने ७८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरले उडाएको एफटी–७बीजीआई नामक लडाकु प्रशिक्षण विमान दिउँसो १:०६…

    Read More ढाकामा भएको सैनिक विमान दुर्घटनामा २५ बालबालिकासहित २७ को मृत्युContinue

  • समाजवाद निर्माणमा नयाँ पुस्ताको भूमिका : आशा उपरकोटी
    Nepali

    समाजवाद निर्माणमा नयाँ पुस्ताको भूमिका : आशा उपरकोटी

    ByUmesh Dhakal July 21, 2025

    समाजवाद निर्माणमा नयाँ पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण छ। नयाँ पुस्ताले नवीन सोच, ऊर्जा र प्रविधिको सहारा लिएर सामाजिक अन्याय, विभेद र शोषणको अन्त्य गर्न सक्ने क्षमता राख्छ। उनीहरूले समानता, न्याय र समावेशीताको मूल्यलाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्। शिक्षित, सचेत र प्रगतिशील युवा वर्गले समाजवादको सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने भएकाले उनीहरूको सक्रिय सहभागिता…

    Read More समाजवाद निर्माणमा नयाँ पुस्ताको भूमिका : आशा उपरकोटीContinue

  • स्वेइडामा झडप: मृत्यु संख्या ६३० नाघ्यो
    All Type of news | Nepali

    स्वेइडामा झडप: मृत्यु संख्या ६३० नाघ्यो

    BySudip Dhakal July 19, 2025

    सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज समुदाय र अरब बेदुइन लडाकुहरूबीच जुलाई १३, २०८२ (सन् २०२५) देखि सुरु भएको झडपमा हालसम्म ६३८ भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। ब्रिटेनस्थित युद्ध अनुगमन निकायका अनुसार मृतकमध्ये ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मी रहेका छन्। हिंसा बढेसँगै सिरियाली अधिकारीहरूले द्वन्द्व नियन्त्रण गर्न सेना परिचालन गर्ने प्रतिबद्धता…

    Read More स्वेइडामा झडप: मृत्यु संख्या ६३० नाघ्योContinue

  • डिजिटल डिटक्स: केही समय मोबाइल बिना बसौँ
    All Type of news | Nepali

    डिजिटल डिटक्स: केही समय मोबाइल बिना बसौँ

    BySudip Dhakal July 19, 2025

    आजको समयमा धेरै मानिस दिनभर मोबाइल, कम्प्युटर र इन्टरनेटमै व्यस्त हुन्छन्। लगातार स्क्रिन हेर्दा आँखा दुख्ने, थकान हुने, निद्रा नलाग्ने र चिडचिडोपन बढ्ने गर्छ। यस्तो समस्याबाट बच्न “डिजिटल डिटक्स” गर्नु आवश्यक छ। डिजिटल डिटक्स भन्नाले केही समय मोबाइल, इन्टरनेट र स्क्रिनबाट टाढा बस्नु हो। यसले मस्तिष्कलाई आराम दिन्छ, एकाग्रता बढाउँछ र परिवारसँग समय बिताउन सहयोग…

    Read More डिजिटल डिटक्स: केही समय मोबाइल बिना बसौँContinue

  • अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको निधन
    All Type of news | Go To Nepali | Nepali

    अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको निधन

    BySudip Dhakal July 19, 2025

    अमेरिकाको लुइजियानामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको असार २९ गते राति करिब ९ बजे भएको दुर्घटनामा ज्यान गएको हो। वर्षाका कारण कार चिप्लिएर रूखमा ठोक्किएपछि आगलागी भएको बताइएको छ। यादवले कार चलाइरहेका थिए भने ओलीसहित अन्य दुई जना…

    Read More अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको निधनContinue

  • त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया,अमेरिका  र केन्द्र न्युज अस्ट्रेलिया बीच सहकार्य
    त्रिवेणी साहित्य मञ्च अमेरिका

    त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया,अमेरिका र केन्द्र न्युज अस्ट्रेलिया बीच सहकार्य

    ByNarad Acharya July 16, 2025

    त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया,अमेरिका  र केन्द्र न्युज अस्ट्रेलिया बीच सहकार्य भएको छ। केन्द्र न्युज अस्ट्रेलिया अब त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया ,अमेरिका को हरेक कार्यक्रम को मिडिया पार्टनर रहने  र केन्द्र न्युज अस्ट्रेलियाको वेबसाइटमा त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनियाको आफ्नै प्रयोगकर्ता पोर्टल र सामाजिक मिडिया लिङ्क रहनेछ। यसले गर्दा केन्द्र न्युज अस्ट्रेलियाको वेबसाइटमा त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनियाले…

    Read More त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया,अमेरिका र केन्द्र न्युज अस्ट्रेलिया बीच सहकार्यContinue

Page navigation

Previous PagePrevious 1 … 36 37 38 39 40 … 43 Next PageNext
Kendra News Australia
  • ☎ 0416536777
  • ✉ kendranews.aud@gmail.com
  • ⌖ 21 Bakewell Street, Coombs, ACT 2611

NIB Star Media
ABN 47 367 366 545

Quick links

  • About us
  • Work with us
  • Privacy policy
  • Terms
  • Contact

Get the news by email

© 2026 Kendra News Australia. All rights reserved.

  • Home
  • Now In Australia
    • ACT -Canberra
    • SYDNEY -NSW
    • Brisbane- QLD
    • Melbourne-VIC
    • Perth-WA
    • Adelaide-SA
    • Hobart-TAS
  • Economy & Business
  • Culture
  • Multi-stories
  • Others
    • More Stories
  • In Nepali Language
  • Now In Nepal
    • All Nepal Updats Click Here
  • Work With Us
  • About us
Search