स्वेइडामा झडप: मृत्यु संख्या ६३० नाघ्यो
सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज समुदाय र अरब बेदुइन लडाकुहरूबीच जुलाई १३, २०८२ (सन् २०२५) देखि सुरु भएको झडपमा हालसम्म ६३८ भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
ब्रिटेनस्थित युद्ध अनुगमन निकायका अनुसार मृतकमध्ये ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मी रहेका छन्। हिंसा बढेसँगै सिरियाली अधिकारीहरूले द्वन्द्व नियन्त्रण गर्न सेना परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
