चीनको विशाल जलविद्युत् यात्रा: यारलुङ त्साङ्पोमा सुरु भयो ‘शताब्दीको आयोजना’
चीनले तिब्बतको यारलुङ त्साङ्पो नदीमा विश्वकै ठूलो जलविद्युत् आयोजना सुरु गरेको छ, जसलाई प्रधानमन्त्री ली छ्याङले ‘शताब्दीको आयोजना’ भनेका छन्। वार्षिक ३० करोड मेगावाट विद्युत उत्पादन लक्ष्यसहित निर्माण थालिएको यो परियोजनाले भारत र बंगलादेशमा पानी नियन्त्रणको आशंका बढाएको छ। तिब्बती धार्मिक समूह र पर्यावरणविद्हरूले पनि धार्मिक र जैविक क्षतिबारे चिन्ता जनाएका छन्। चीनले भने परियोजना छिमेकीहरूलाई हानि नपुग्ने गरी अगाडि बढ्ने बताएको छ।
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
