राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकताको प्रयास- कार्यकारी वरिष्ठ उपाध्यक्ष माग
काठमाडौँ नेपाल,
उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता र सहकार्यका लागि संवाद भएपनि निष्कर्ष नभइसकेको प्रवक्ता डाक्टर राजु थापाले पत्रकारहरू लाई बताएका छन् उनका अनुसार उज्यालो नेपाल पार्टी घन्टी चुनाव चिन्ह सँगै जान तयार र नेतृत्व व्यवस्थापनको भूमिकामा भने कार्यकारी भूमिका सहितको वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर जानुपर्ने प्रस्ताव राखेको छ जसमा उज्यालो नेपाल पार्टीले दोस्रो वरियता खोजेको पाइन्छ।
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
