रुसमा पुरानो विमान दुर्घटना, सबै ५० जनाको ज्यान गएको आशंका
रुसको अमुर क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त सोभियत युगको एन्टोनोभ AN-24 विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका छ। करिब ५० वर्ष पुरानो विमान टिन्डा नजिकै जंगलमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि विमानमा आगो लागेको देखिएको र राडार सम्पर्क उडान क्रममा टुटेको थियो। विमानमा ५ बालबालिकासहित ४३ यात्रु र ६ चालक दल थिए। दुर्घटनाको कारण खुल्न बाँकी छ भने उद्धार र अनुसन्धान जारी रहेको रुसी अधिकारीहरूले जनाएका छन्।
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
