क्यानबेरा र आसपासका क्षेत्रमा- इजी बजारको होम डेलिभरी सेवा (घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सकिने)

घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सकिने

क्यानबेरा — अब क्यानबेरा र आसपासका समुदायका लागि घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सहज भएको छ। इजी बजारले अनलाइनमार्फत अर्डर लिने र होम डेलिभरी गर्ने सेवा सुरु गरेको छ, जसले व्यस्त दैनिकीमा आवश्यक किचन तथा घरायसी सामान खरिद गर्न सरल र छरितो बनाएको छ।

कम्पनीका अनुसार, ६० डलरभन्दा माथिको खरिदमा क्यानबेरा र नजिकका स्थानहरूमा निःशुल्क डेलिभरी उपलब्ध हुनेछ। साथै, किराना मात्र नभई (Custom print )टी–शर्ट प्रिन्ट , कप प्रिन्ट, लोगो प्रिन्ट लगायतका सेवाहरू पनि विस्तार गर्दै आएको जानकारी दिइएको छ।

ग्राहकहरूलाई सहज सेवा प्रदान गर्नका लागि कम्पनीले आफ्ना उत्पादन तथा सेवा सूची अनलाइनमा उपलब्ध गराएको छ, जसबाट उपभोक्ताले छनोट गरी सोझै घरमै सामान प्राप्त गर्न सक्नेछन्।यसका लागि निम्न वेबसाइटमा जानुहोस्। 

https://easibazar.com.au

Most read

  1. क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
  2. आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
  3. सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
  4. सिड्नीमा ‘Live in Sydney’ The Edge Band को  सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
  5. Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *