| |

११६ औँ लक्ष्मी जयन्ती कार्यक्रमको भव्य तयारी॥

नाराद आचार्य -अमेरिका
अक्टुबर ०६
त्रिवेणी साहित्य मञ्च अमेरिकाले निम्न समय, मिति र स्थानमा ११६ औं लक्ष्मी जयन्ती कार्यक्रमको भव्य रूपमा आयोजन गरेको छ।

उक्त समारोहमा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक आमन्त्रण गर्दछौं।

“हातका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नो खाएकै वेस, आनन्दी मनले”

मितिः 10-19-2025-Sunday
समयः 11:00AM-01:00PM
स्थानः 200 N 34th St, Harrisburg, PA 17109

Most read

  1. क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
  2. आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
  3. सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
  4. सिड्नीमा ‘Live in Sydney’ The Edge Band को  सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
  5. Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *