प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, काठमाडौंमा प्रदर्शन जारी
काठमाडौं, – काठमाडौंमा जारी प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रदर्शन अझै जारी रहेको छ र राजधानीमा सुरक्षा चुनौती बढ्दै गएको छ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक आह्वान गर्ने तयारी गरेका छन्। बैठकमा वर्तमान परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ।
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
